वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी क्यापिटलले मनायो पाँचौ वार्षिकोत्सव

अर्थलगानी
२०८० कार्तिक २, बिहीबार

काठमाडौँ। कुमारी क्यापिटल लिमिटेडले पाचौं वार्षिकोत्सव मनाएको छ । यस अवसर क्यापिटलले मंगलबार नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ को सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्यापिटलले जनाएको छ ।

साथै, आगामी बर्षहरुमा संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज पू¥याउने प्रतिवद्दता कम्पनीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी क्यापिटल लिमिटेडले पाचौं वार्षिकोत्सव मनाएको छ । यस अवसर क्यापिटलले मंगलबार नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ को सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्यापिटलले जनाएको छ । साथै, आगामी बर्षहरुमा संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज पू¥याउने प्रतिवद्दता कम्पनीले व्यक्त गरेको छ ।