वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण व्यवसायीको ६ अर्ब रुपैया भुक्तानी हुने

अर्थलगानी
२०८० कार्तिक २, बिहीबार
काठमाडौं । निर्माण व्यवसायीको ६ अर्ब रुपैया भुक्तानी हुने काठमाडौं । गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैया भुक्तानी हुने भएको छ ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दशैं अघिनै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा