वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थलगानी
२०८० कार्तिक १३, सोमबार

काठमाडौँ। कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक १३ गते अन्तिम दिन रहेको छ। बैंकले कार्तिक २ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो।

बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको २० लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक १३ गते अन्तिम दिन रहेको छ। बैंकले कार्तिक २ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको २० लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।