वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोनापुर मिनरल्सको सेयरमा लगातार तेस्रो दिन नकारात्मक सर्किट, कतिमा झर्याे मूल्य?

अर्थलगानी
२०८० कार्तिक १४, मंगलवार

काठमाडौँ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कारोबारमा आएको तेस्रो दिनमा नकारात्मक सर्किट लागेको छ। प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको सोनामपुर कारोबारमा आएकै दिनदेखि लगातार आज तेस्रो दिनसम्म नकरात्मक सर्किट लागेको हो।

आज कारोबारको शुरुवात मै ९.९८ प्रतिशतले घटेर कम्पनीको सेयर प्रतिकित्ता २५५.२० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको थियो। सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कारोबारमा आएको तेस्रो दिनमा नकारात्मक सर्किट लागेको छ। प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको सोनामपुर कारोबारमा आएकै दिनदेखि लगातार आज तेस्रो दिनसम्म नकरात्मक सर्किट लागेको हो। आज कारोबारको शुरुवात मै ९.९८ प्रतिशतले घटेर कम्पनीको सेयर प्रतिकित्ता २५५.२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको थियो। सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो।