वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआईसी नेपाल हकप्रद शेयर जारी गर्न पुग्यो धितोपत्र बोर्ड

अर्थलगानी
२०८० कार्तिक १५, बुधबार

काठमाडौँ। एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको छ। कम्पनीले हकप्रदको लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको छ। कम्पनीले हकप्रदको लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ।