वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल फाइनान्सको सीइओमा उद्धबराज थपलियाको पुनः नियुक्ति

अर्थलगानी
२०८० कार्तिक २३, बिहीबार

काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दोस्रो कार्यकालका लागि उद्धबराज थपलिया नियुक्त भएका छन।

कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले थपलियालाई सीइओ नियुक्त गरेको हो । उनलाई कात्तिक २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दोस्रो कार्यकालका लागि उद्धबराज थपलिया नियुक्त भएका छन। कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले थपलियालाई सीइओ नियुक्त गरेको हो । उनलाई कात्तिक २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ।