वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

अर्थलगानी
२०८० कार्तिक २४, शुक्रबार

काठमाडौँ। धौलागिरी लघुवित्तले लगानीकर्ताको लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९–८० को संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। धौलागिरी लघुवित्तले लगानीकर्ताको लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९–८० को संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।