काठमाडौँ। दशैंतिहारपछि आज भएको पहिलो शेयर कारोबार आशाजनक देखिएको छ। निरन्तरको गिरावट पश्चात तिहारमा बन्द भएसँगै पहिलो दिन आज खुलेको बजारमा नेप्से प्रि ओपनि« सेसन देखि कारोबार समय सकिदासम्म हरियो देखिएको हो।
आज नेप्से नेप्से आज १ दशमलव ३९ अंक अर्थात शन्य दशमलव शुन्य सात प्रतिशतले बढेर नेप्से इन्डेक्स १८५३.४८ बिन्दूमा पुगेको हो। आज २८४ स्क्रिप्टको ४४ हजार ७२७ कित्ता सेयर १ अर्ब ९ करोड ९३ लाखको कारोबार भएको छ।
प्रि ओपनिङ सेसनमा पनि नेप्से ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको थियो। यो अवधिमा सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको लागेको थियो भने २ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको हो।
आज ११९ स्क्रिप्टको शेयर मूल्य बढ्दा ११३ स्क्रिप्टको घटेको छ भने ६ वटाको स्थिर रहेको छ। यसैबीच आज ट्रेडिङ र विकास बैंकको उपसूचकमा उछाल आएको छ।
प्रतिक्रिया