वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्स लाइफद्वारा बीमा दावी भुक्तानी

अर्थलगानी
२०८० मंसिर ४, सोमबार

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित धुपिया देवी तेलिनको मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरी बीमितका घरमा गएर कम्पनीका शाखा प्रबन्धक पारस नाथ प्रसादले २ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित धुपिया देवी तेलिनको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गरी बीमितका घरमा गएर कम्पनीका शाखा प्रबन्धक पारस नाथ प्रसादले २ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।