काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यसबैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १३.३० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया