वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा दोहोरो अकंको सुधार

अर्थलगानी
२०८० मंसिर ६, बुधबार

काठमाडौँ। आज बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द हो।

आज २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ।

आज १२ उपसूचकमा हरियाली आएको छ। बुधबार बैंकिङ समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशत र होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशतले सेयर मूल्य बढेको छ।

आज सोनापुरको १० करोड ७६ लाख रुपैयाँ र प्राइम कर्मसियल बैंकको संस्थापक सेयरको १० करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द हो। आज २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ। आज १२ उपसूचकमा हरियाली आएको छ। बुधबार बैंकिङ समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशत र होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशतले सेयर मूल्य बढेको छ। आज सोनापुरको १० करोड ७६ लाख रुपैयाँ र प्राइम कर्मसियल बैंकको संस्थापक सेयरको १० करोड २० लाख रुपैयाँको कारोबार भएको छ।