वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। नेपाली सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। आज साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक १८.०६ अर्थात ०.९६ प्रतिशतले घटेर १८५८.५३ मा कायम भएको हो।

आज कारोबारमा आएका २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५२ कित्ता शेयर ३७ हजार ३१ पटक कारोबारमा आउँदा कारोबार मुल्य १ अर्ब ३२ करोड ३५ लाख १९ हजार पुगेको छ।
यो दिन ३२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको हो भने २०१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।
त्यस्तै यो दिन ६ वटा कमपनीको सेयर मुल्य स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाली सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। आज साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक १८.०६ अर्थात ०.९६ प्रतिशतले घटेर १८५८.५३ मा कायम भएको हो। आज कारोबारमा आएका २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५२ कित्ता शेयर ३७ हजार ३१ पटक कारोबारमा आउँदा कारोबार मुल्य १ अर्ब ३२ करोड ३५ लाख १९ हजार पुगेको छ। यो दिन ३२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको हो भने २०१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै यो दिन ६ वटा कमपनीको सेयर मुल्य स्थिर रहेको छ।