वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रिशियस ग्लोबल इन्भेष्टमेन्टको पहिलो साधारणसभा सम्पन्न

अर्थलगानी
२०८० मंसिर १७, आईतवार

काठमाडौँ। प्रिशियस ग्लोबल इन्भेष्टमेन्ट प्रा.लीले कम्पनीको पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। प्रिशियसले मंसिर १६ गते शनिबार सभा सम्पन्न गरेको हो।

अधिकतम शेयरधनि तथा सञ्चालको उपस्थितिमा सम्पन्न सभामा अध्यक्ष गोविन्द कार्किले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सभामा उठेका प्रश्नहरुको जवाफ दिएका हुन।

सभाले आगामी वर्षका लागि सञ्चालकहरुको भक्ता सुविधा देखि लगानीका सम्भाव्य क्षेत्रहरु अध्ययन गरि लगानी गर्ने विषयमा विभिन्न निर्णयहरु गरेको छ। हाल कम्पनीको चुक्ता पुजीँ १ करोड रहेको छ। आगामी दिनमा आवश्यकता महशुस भएमा सञ्चालकहरुको निर्णयले बढाईने अध्यक्ष कार्किले बताए।

सञ्चालनमा आएको छोटो समयमा नै कम्पनीका वित्तिय सूचकहरु सकरात्मक देखिएका छन्, अर्थात अहिले कम्पनी नाफामै रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रिशियस ग्लोबल इन्भेष्टमेन्ट प्रा.लीले कम्पनीको पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। प्रिशियसले मंसिर १६ गते शनिबार सभा सम्पन्न गरेको हो। अधिकतम शेयरधनि तथा सञ्चालको उपस्थितिमा सम्पन्न सभामा अध्यक्ष गोविन्द कार्किले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सभामा उठेका प्रश्नहरुको जवाफ दिएका हुन। सभाले आगामी वर्षका लागि सञ्चालकहरुको भक्ता सुविधा देखि लगानीका सम्भाव्य क्षेत्रहरु अध्ययन गरि लगानी गर्ने विषयमा विभिन्न निर्णयहरु गरेको छ। हाल कम्पनीको चुक्ता पुजीँ १ करोड रहेको छ। आगामी दिनमा आवश्यकता महशुस भएमा सञ्चालकहरुको निर्णयले बढाईने अध्यक्ष कार्किले बताए। सञ्चालनमा आएको छोटो समयमा नै कम्पनीका वित्तिय सूचकहरु सकरात्मक देखिएका छन्, अर्थात अहिले कम्पनी नाफामै रहेको छ।