वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तारागाउँ रिजेन्सी होटल्सले घोषणा गर्यो लाभांश

अर्थलगानी
२०८० मंसिर १८, सोमबार

काठमाडौँ। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ।

होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ। होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।