वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेको इन्स्योरेन्सका लागागनीकर्ताको हात यो वर्ष पनि खालि

अर्थलगानी
२०८० मंसिर १९, मंगलवार

काठमाडौँ। नेको इन्स्योरेन्स लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेको इन्स्योरेन्स लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ।