वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन जनरल इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

अर्थलगानी
२०७८ फाल्गुन ३०, सोमबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो ।

सभाले लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ ।

यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । सभाले लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ । यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।