वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी बैंकले तय गर्याे बुकक्लोज मिति, कहिले गर्दै छ?

अर्थलगानी
२०८० मंसिर २८, बिहीबार

काठमाडौँ। एनएमबी बैंकले बुकक्लोज मिति तय गरेको छ। बैंकले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला मिति तोकेको हो।

कम्पनीले पुस २६ गते हुँदै गरेको २८ औं वार्षिक प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको हो । कम्पनीले शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको छैन।

कम्पनीले सभा गर्ने प्रयोजनको लागि पुस ६ गते शुक्रबार शेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो। कम्पनीको साधारण सभामा भाग लिन इच्छुकहरुले पुस ५ गते बिहीबारसम्म शेयरधनी बनिसक्नु पर्ने हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनएमबी बैंकले बुकक्लोज मिति तय गरेको छ। बैंकले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला मिति तोकेको हो। कम्पनीले पुस २६ गते हुँदै गरेको २८ औं वार्षिक प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको हो । कम्पनीले शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको छैन। कम्पनीले सभा गर्ने प्रयोजनको लागि पुस ६ गते शुक्रबार शेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो। कम्पनीको साधारण सभामा भाग लिन इच्छुकहरुले पुस ५ गते बिहीबारसम्म शेयरधनी बनिसक्नु पर्ने हुन्छ।