वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने

अर्थलगानी
२०८० पुष ६, शुक्रबार

काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीको सेयर मूल्य बिहीबार ९४० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीको सेयर मूल्य बिहीबार ९४० रुपैयाँमा कारोबार भएको छ।