वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एचआइडीसीएलको बुक क्लोज मिति तय

अर्थलगानी
२०८० पुष १५, आईतवार

काठमाडौँ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बुक क्लोज मिति तय भएको छ। सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यो कम्पनीले वार्षिक साधारण सभा प्रयोजनार्थ पसस १४ गते बुक क्लोज मिति तय गरेको हो।

कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बुक क्लोज मिति तय भएको छ। सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यो कम्पनीले वार्षिक साधारण सभा प्रयोजनार्थ पसस १४ गते बुक क्लोज मिति तय गरेको हो। कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।