वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज सोमबार ‘प्रि–ओपन सेसन’ मा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०६८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५४ अंक बढेर २०७२.४५ विन्दुमा पुगेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको २५ लाख ४४ हजार ९९१ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज सोमबार ‘प्रि–ओपन सेसन’ मा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०६८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५४ अंक बढेर २०७२.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको २५ लाख ४४ हजार ९९१ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।