वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको १ करोड बढी शेयर सूचिकृत

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।