काठमाडौँ। हिमालयन एभरेष्ट ईन्स्योरेन्सले बीमितहरुलाई दाबी रकम लिन आउन आग्रह गरेको छ। इन्स्योरेन्सले दाबीको लागि निवेदन दिएका र लिनका लागि नआएका बीमितहरुलाकालागि सार्वजनिक सूचना जारी गर्दै यथासिघ्र कम्पनीको कार्यलय वा शाखामा सम्पर्क राख्न अनुरोध गरेको हो।
कम्पनीले बीमितहरुले सम्पत्ति, ईन्जीनियरिङ, मोटर, मरिन, हवाई, मिसिलिनियस र माईक्रो बीमाको दाबीका लागि निवेदन दिएको र रकम बुझना नआएको जनाएको छ । नजिकको शाखा तथा उपशाखाबाट उक्त रकम लिन सकिने जनाइएको छ ।
प्रतिक्रिया