काठमाडौँ। साताको पहिलो कारोबार दिन आज घटेको बजार दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। सीइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र चिखर्वा हाईड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।
यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ४ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।
घटेको बजारमा सकरात्मक सर्किट हान्ने दुई सहित यी हुन टप १० कम्पनीहरु
२०८० पुष १६, सोमबार

प्रतिक्रिया