वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सुचकमा ८.७५ अंकको गिरावट

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। सेयर बजारमा आज (सोमबार) ८.७५ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय ६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर १ लाख २ हजार ९ सय ५ पटक कारोबार हुदाँ रू ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिन आज घटेको बजार दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। सीइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र चिखर्वा हाईड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।

यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ४ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजारमा आज (सोमबार) ८.७५ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ को बिन्दुमा कायम भएको हो । आज ३ सय ६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर १ लाख २ हजार ९ सय ५ पटक कारोबार हुदाँ रू ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आज घटेको बजार दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। सीइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र चिखर्वा हाईड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो। यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ४ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।