वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

अर्थलगानी
२०८० पुष १७, मंगलवार

काठमाडौँ। युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणमा (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले यसका लागि बिक्री प्रबन्धक तथा सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणमा (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले यसका लागि बिक्री प्रबन्धक तथा सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।