वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। आज बुधबार दुई कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।

यो सँगै मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ५ सय ५९.९० रुपैयाँ पुगेर आजको लागि कारोबार बन्द भएको छ। यो कम्पनीको शेयर मंसिर २७ गते नेप्सेमा सूचिकृत भई कारोबारमा आएको हो। कारोबार आएदेखि नै निरन्तर बढीरहेको यस कम्पनीको शेयरमूल्यले हरेक दिन उच्च विन्दूको नयाँ रेकर्ड राखेर बन्द हुँदै आएको छ। यसम ८० प्रतिशत संस्थापक शेयर र २० प्रतिशत साधारण अर्थात पब्लिक शेयर रहेको छ।

त्यस्तै नेपाल वेयर हाउजिङ पनि पुस ४ गते नेप्सेमा सूचिकृत भई कारोबारमा आएको कम्पनी हो। यो कम्पनीले पनि कारोबारमा आएकै दिनदेखि हरेक दिन उच्च मूल्यको रेकर्ड कायम गरि बन्द हुँदै आएको छ। यस कम्पनीमा पनि ८० प्रतिशत शेयर संस्थापक र २० प्रतिशत शेयर पब्लिकको रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार दुई कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो। यो सँगै मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ५ सय ५९.९० रुपैयाँ पुगेर आजको लागि कारोबार बन्द भएको छ। यो कम्पनीको शेयर मंसिर २७ गते नेप्सेमा सूचिकृत भई कारोबारमा आएको हो। कारोबार आएदेखि नै निरन्तर बढीरहेको यस कम्पनीको शेयरमूल्यले हरेक दिन उच्च विन्दूको नयाँ रेकर्ड राखेर बन्द हुँदै आएको छ। यसम ८० प्रतिशत संस्थापक शेयर र २० प्रतिशत साधारण अर्थात पब्लिक शेयर रहेको छ। त्यस्तै नेपाल वेयर हाउजिङ पनि पुस ४ गते नेप्सेमा सूचिकृत भई कारोबारमा आएको कम्पनी हो। यो कम्पनीले पनि कारोबारमा आएकै दिनदेखि हरेक दिन उच्च मूल्यको रेकर्ड कायम गरि बन्द हुँदै आएको छ। यस कम्पनीमा पनि ८० प्रतिशत शेयर संस्थापक र २० प्रतिशत शेयर पब्लिकको रहेको छ।