वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकको करिब साढे तीन लाख संस्थापक शेयर बिक्रिमा, को–कसले बिक्रि गरे?

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। प्रभु बैंक लिमिटेडले करिब तीन लाख संस्थापक शेयर बिक्रि खुला गरेको छ। केही संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता शेयर बिक्रिका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर बिक्रिमा ल्याएको हो। बिक्रिमा ल्याएको यो शेयर ११ जना शेयरधनिको नाममा थियो।

सुशीला भट्टले सबैभन्दा बढी ८६ हजार ४६८ कित्ता शेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका थिए। सोही सेयर सञ्चालक समितिको निर्णयले पारित गरेसँगै बिक्रिमा ल्याइएको बैंकले जनाएको छ।
रंजीता श्रेष्ठको नाममा रहेको २८ हजार १३३, कुमार पौडेलको ४४ हजार ५५९, रविन्द्र अधिकारी ३४ हजार ५८५ र नीरा मैया प्रधानाङ्ग मुनकर्मीको नाममा रहेको ८ हजार ५ सय कित्ता शेयर बैंकले बिक्रिमा ल्याएको हो।

त्यस्तै, तिलक बहादुर प्रधानको नाममा रहेको ३८ हजार ४४ कित्ता, सीताराम के सीको २६ हजार ५ सय, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७, धिरबहादुर विष्टको ३ हजार ५०९करिस्मा राउतको १९ हजार ९८८ र केशर बहादुर रावलको नाममा रहेको ७९३ कित्ता शेयर बैंकले एकैपटक बिक्रिमा ल्याएको हो।

उक्त शेयरको हकदार हाल कायम बैंकका संस्थापक शेयरधनि नै रहन्छन्। तसर्थ इच्छुक शेयरधनिले उक्त शेयरका लागि आजको ३५ दिनभित्र आवेदन दिन सक्छन। समिक्षा अवधिमा आवेदन नदिएमा बैंकले संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति तथा संस्थाको लागि बिक्रि खुला गर्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु बैंक लिमिटेडले करिब तीन लाख संस्थापक शेयर बिक्रि खुला गरेको छ। केही संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता शेयर बिक्रिका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर बिक्रिमा ल्याएको हो। बिक्रिमा ल्याएको यो शेयर ११ जना शेयरधनिको नाममा थियो। सुशीला भट्टले सबैभन्दा बढी ८६ हजार ४६८ कित्ता शेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका थिए। सोही सेयर सञ्चालक समितिको निर्णयले पारित गरेसँगै बिक्रिमा ल्याइएको बैंकले जनाएको छ। रंजीता श्रेष्ठको नाममा रहेको २८ हजार १३३, कुमार पौडेलको ४४ हजार ५५९, रविन्द्र अधिकारी ३४ हजार ५८५ र नीरा मैया प्रधानाङ्ग मुनकर्मीको नाममा रहेको ८ हजार ५ सय कित्ता शेयर बैंकले बिक्रिमा ल्याएको हो। त्यस्तै, तिलक बहादुर प्रधानको नाममा रहेको ३८ हजार ४४ कित्ता, सीताराम के सीको २६ हजार ५ सय, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७, धिरबहादुर विष्टको ३ हजार ५०९करिस्मा राउतको १९ हजार ९८८ र केशर बहादुर रावलको नाममा रहेको ७९३ कित्ता शेयर बैंकले एकैपटक बिक्रिमा ल्याएको हो। उक्त शेयरको हकदार हाल कायम बैंकका संस्थापक शेयरधनि नै रहन्छन्। तसर्थ इच्छुक शेयरधनिले उक्त शेयरका लागि आजको ३५ दिनभित्र आवेदन दिन सक्छन। समिक्षा अवधिमा आवेदन नदिएमा बैंकले संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति तथा संस्थाको लागि बिक्रि खुला गर्ने छ।