काठमाडौँ। आज घटेको बजारमा दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। कालिका पावर कम्पनी र सिङ्गटी हाईड्रो इनर्जीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।
यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ३ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ कम्पनि, मुक्तिनाथ कृषि कम्पनी र विन्दवासिनी हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।
प्रतिक्रिया