वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेह्रथुम पावर कम्पनीको साधारणसभा मिति परिर्वतन, अब कहिले हुँदै छ?

अर्थलगानी
२०८० पुष २०, शुक्रबार

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लि.को साधारणसभा मिति परिर्वतन भएको छ। यो सँगै कम्पनीको सभा माघ १३ गते हुने भएको हो। यसअघि कम्पनीले आफ्नो छेठौँ साधारणसभा पुस २१ गते बोलाएको थियो।
सभाको मितिसँगै स्थान पनि परिर्वतन भई अब वैभव पार्टी भेन्यू मेतेदेवीमा हुन लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लि.को साधारणसभा मिति परिर्वतन भएको छ। यो सँगै कम्पनीको सभा माघ १३ गते हुने भएको हो। यसअघि कम्पनीले आफ्नो छेठौँ साधारणसभा पुस २१ गते बोलाएको थियो। सभाको मितिसँगै स्थान पनि परिर्वतन भई अब वैभव पार्टी भेन्यू मेतेदेवीमा हुन लागेको हो।