वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी र सनराइज क्यापिटल मर्जरपश्चात आजबाट एकिकृत सेवा प्रवाह सुरु

अर्थलगानी
२०८० पुष २३, सोमबार

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले एकिकृत रुपमा सेवा प्रवाह सुरु गरेका छन। आज पुस २३ गतेबाट दुई क्यापिटलले संयुक्त रुपमा ‘एलएस क्यापिटल’ को नामबार सेवा सुरु गरेका हुन।

गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि असोज ६ गते एकापसमा गाभिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले एकिकृत रुपमा सेवा प्रवाह सुरु गरेका छन। आज पुस २३ गतेबाट दुई क्यापिटलले संयुक्त रुपमा ‘एलएस क्यापिटल’ को नामबार सेवा सुरु गरेका हुन। गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि असोज ६ गते एकापसमा गाभिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो।