वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा दोहोरो अकंको सुधार

अर्थलगानी
२०८० पुष २३, सोमबार

काठमाडौँ। आज सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो।

आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ९९ हजार ५२४ पटक किनबेच हुँदा रु ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा ६ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । सिगटि हाईड्रो पावर इर्नजि प्रा.ली, मूक्तिनाथ कृषि कम्पनि ली, नेपाल वेयर हाउजिङ प्रा. लि , हिमालयन रिइन्सूरेन्स प्रा.लि, मोदी इनर्जी लिमिटेड र त्रिशूली हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो। आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ९९ हजार ५२४ पटक किनबेच हुँदा रु ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर बजारमा ६ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । सिगटि हाईड्रो पावर इर्नजि प्रा.ली, मूक्तिनाथ कृषि कम्पनि ली, नेपाल वेयर हाउजिङ प्रा. लि , हिमालयन रिइन्सूरेन्स प्रा.लि, मोदी इनर्जी लिमिटेड र त्रिशूली हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।