वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केएल दुगड ग्रुपले ल्यायो विभिन्न पाँच स्वादमा ज्ञान मसला

अर्थलगानी
२०८० पुष २४, मंगलवार

काठमाडौँ । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ। ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको यस ग्रुपले मसलामा हात हालेको हो।

ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह भएको कम्पनीले जनाएको छ। जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्ने कम्पनीको दाबी छ।

ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।
अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ। ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको यस ग्रुपले मसलामा हात हालेको हो। ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह भएको कम्पनीले जनाएको छ। जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्ने कम्पनीको दाबी छ। ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्। अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।