वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचक ९.५० अंकले बृदि

अर्थलगानी
२०८० पुष २५, बुधबार

काठकमाडौं। आज नेप्से परिसुचक ९.५० अंकले बृदि हुदा २,०८९.६२ बिन्दु कायम भएको छ ।

आज ३०१ कम्पनिको १करोड ३४ लाख ७७ हजार ९४६ किता सेयर ९२ हजार ६०२ पटक कारोबार हुदा ५अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन २ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुबित्त र हिमालयन रि इन्सुरेन्स लि को सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठकमाडौं। आज नेप्से परिसुचक ९.५० अंकले बृदि हुदा २,०८९.६२ बिन्दु कायम भएको छ ।

आज ३०१ कम्पनिको १करोड ३४ लाख ७७ हजार ९४६ किता सेयर ९२ हजार ६०२ पटक कारोबार हुदा ५अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन २ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुबित्त र हिमालयन रि इन्सुरेन्स लि को सेयरमा सकारात्मक सर्किट लागेको हो ।