वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज नेप्से परिसुचक ३१.६२ अंकले बृद्धि

अर्थलगानी
२०८० पुष २९, आईतवार

काठकमाडौं। आज नेप्से परिसुचक ३१.६२ अंकले बृद्धि हुदा २,१२०.६२ बिन्दु कायम भएको छ ।आज ३१४ कम्पनिको १करोड ६६ लाख ५ हजार २३४ किता सेयर ९४ हजार ५२६ पटक कारोबार हुदा ५अर्ब ४५ करोड ४ लाख २१हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन ५ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
हिमालयन पावर पार्टनर लिमिटेड ,कालिका पावर कम्पनी लिमिटेड ,तेह्रथुम पावर कम्पनी लिमिटेड , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, मथिल्लो मैलुन खोला जलविद्युत लिमिटेडमा सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठकमाडौं। आज नेप्से परिसुचक ३१.६२ अंकले बृद्धि हुदा २,१२०.६२ बिन्दु कायम भएको छ ।आज ३१४ कम्पनिको १करोड ६६ लाख ५ हजार २३४ किता सेयर ९४ हजार ५२६ पटक कारोबार हुदा ५अर्ब ४५ करोड ४ लाख २१हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो दिन ५ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड ,कालिका पावर कम्पनी लिमिटेड ,तेह्रथुम पावर कम्पनी लिमिटेड , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, मथिल्लो मैलुन खोला जलविद्युत लिमिटेडमा सकारात्मक सर्किट लागेको हो।