काठमाडौँ। आजबाट हवाई भाडा घटेको छ । हवाई इन्धनको मूल्य घटेसँगै नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते बुधबारदेखि घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गर्दा हवाई भाडा समेत घटेको हो।
कहाँदेखि कहाँ पुग्न कति लाग्छ?
प्रतिक्रिया