वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार ७.२४ अंकले घट्यो

अर्थलगानी
२०८० माघ ४, बिहीबार

काठमाडौँ। आज बिहिबार सेयर बजार ७.२४ अंकले घटेको छ। सेयर बजार ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा आएर बन्द भएको हो।

यसदिन २९८ कम्पनीको ३ लाख ४ हजार २३ पटक भएको कारोबारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सेयर बजार ७.२४ अंकले घटेको छ। सेयर बजार ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा आएर बन्द भएको हो। यसदिन २९८ कम्पनीको ३ लाख ४ हजार २३ पटक भएको कारोबारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ। यसदिन ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।