वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

परिर्वतन भयो मेगा स्टक मार्केट्सको नाम

अर्थलगानी
२०८० माघ ४, बिहीबार

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडको नाम परिवर्तन भएको छ । हालको मेगा स्टक मार्केट् लिमिटेडको नाम परिर्वतन भई एनआइएमबि स्टक मार्केट्स लिमिटेड भएको हो ।

साविक मेगा स्टक मार्केट्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व आदि परिवर्तन नाम एनआइएमबि स्टक मार्केट्ले सकार्ने ब्यहोर्ने गरी नयाँ नाम कायम गरिएको हो ।
कम्पनी रजिष्ट्रार कार्यालयको पुस १३ गतेको निर्णय अनुसार कम्पनीको नाम एनआइएमबि स्टक मार्केट्स लिमिटेड कायम गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडको नाम परिवर्तन भएको छ । हालको मेगा स्टक मार्केट् लिमिटेडको नाम परिर्वतन भई एनआइएमबि स्टक मार्केट्स लिमिटेड भएको हो । साविक मेगा स्टक मार्केट्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व आदि परिवर्तन नाम एनआइएमबि स्टक मार्केट्ले सकार्ने ब्यहोर्ने गरी नयाँ नाम कायम गरिएको हो । कम्पनी रजिष्ट्रार कार्यालयको पुस १३ गतेको निर्णय अनुसार कम्पनीको नाम एनआइएमबि स्टक मार्केट्स लिमिटेड कायम गरिएको छ।