वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

अर्थलगानी
२०८० माघ ९, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार ०.४० अंकले घटेको छ। शेयर बजार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०७ सय कम्पनीको १ लाख १७ हजार ५६६ पटक भएको कारोबारमा १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

सेयर बजारमा २ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । चन्द्रागिरि हिल्स लिमिटेड, नेपाल ल्युब आयल लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सेयर बजार ०.४० अंकले घटेको छ। शेयर बजार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०७ सय कम्पनीको १ लाख १७ हजार ५६६ पटक भएको कारोबारमा १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ । सेयर बजारमा २ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । चन्द्रागिरि हिल्स लिमिटेड, नेपाल ल्युब आयल लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।