वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा १०.२५ अंकको गिरावट, ३ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० माघ १०, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार १०.२५ अंकले घटेको छ। शेयर बजार १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३११ सय कम्पनीको ९० हजार २१० पटक भएको कारोबारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ ।

सेयर बजारमा २ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । चन्द्रागिरि हिल्स लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार सेयर बजार १०.२५ अंकले घटेको छ। शेयर बजार १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३११ सय कम्पनीको ९० हजार २१० पटक भएको कारोबारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ । सेयर बजारमा २ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । चन्द्रागिरि हिल्स लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।