वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाराही हाइड्रोपावरले २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै

अर्थलगानी
२०८० माघ १२, शुक्रबार

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बाराहीले १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा