वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थलगानी
२०८० माघ १२, शुक्रबार

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ ।