वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाराही हाइड्रोले हकप्रद निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थलगानी
२०८० माघ १२, शुक्रबार

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।