वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माउन्टेनग्लोरी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एलएस क्यापिटल

अर्थलगानी
२०८० माघ १३, शनिबार

काठमाडौँ। माउन्टेनग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पासंचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि शेयर निष्काशन गर्न बिक्रि प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ।
बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत यस कम्पनीले सर्वसाधरणलाई अंकीत मुल्य सयमा ४० ला कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमाउक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

जारीपूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीतकरिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेनग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधाउपलब्ध गराउदै आएको छ ।

निकटभविष्यमा शेयर निष्काशनपश्चात कोठाहरु थप गरी विदेशीहोटल संग अनुबन्धन गरे पश्चातपाँचतारे होटलकोे रुपमा सेवाउपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। माउन्टेनग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पासंचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि शेयर निष्काशन गर्न बिक्रि प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ। बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत यस कम्पनीले सर्वसाधरणलाई अंकीत मुल्य सयमा ४० ला कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमाउक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो । जारीपूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीतकरिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेनग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधाउपलब्ध गराउदै आएको छ । निकटभविष्यमा शेयर निष्काशनपश्चात कोठाहरु थप गरी विदेशीहोटल संग अनुबन्धन गरे पश्चातपाँचतारे होटलकोे रुपमा सेवाउपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।