काठमाडौँ। साताको पहिलो दिन आज आईतबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २०८४.६३ विन्दुमा आएको छ । १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३० कम्पनीको २४ सय ३६ कित्ता सेयर कारोबार भएको छ । कुल ३० वटा कारोबार भएको हो । यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया