वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार घटेको नेप्सेमा पहिलो दिन बढोत्तरी

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा पुगेर रोकिएको हो ।

३०६ कम्पनीको कारोबार हुदा १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ५३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो र माथिल्लो मैलुङ खोला हाइड्रोको साथौ सामलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा पुगेर रोकिएको हो । ३०६ कम्पनीको कारोबार हुदा १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ५३ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो र माथिल्लो मैलुङ खोला हाइड्रोको साथौ सामलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।