वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक म्युच्युअल फन्डको इकाई खरिदका लागि आवेदन दिन अब १ दिन मात्र बाँकी

अर्थलगानी
२०८० माघ १५, सोमबार

काठमाडौँ। एनआइबिएल स्टेबल फन्ड=बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन अब एकदिन मात्रै बाकीँ रहेका छ। माघ १६ गतेसम्म अर्थात भोली यो फण्डमा आवेदन दिने अन्तिम दिन रहेको हो।
एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना)कोरु. १ अर्ब रकम बराबरको दश करोड इकाईहरु प्रतिइकाई अंकितमूल्य रु.१० दरमा माघ ०२ गतेदेखि निष्काशन तथा बक्री खुल्ला भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनआइबिएल स्टेबल फन्ड=बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन अब एकदिन मात्रै बाकीँ रहेका छ। माघ १६ गतेसम्म अर्थात भोली यो फण्डमा आवेदन दिने अन्तिम दिन रहेको हो। एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना)कोरु. १ अर्ब रकम बराबरको दश करोड इकाईहरु प्रतिइकाई अंकितमूल्य रु.१० दरमा माघ ०२ गतेदेखि निष्काशन तथा बक्री खुल्ला भएको छ।