वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अर्थलगानी
२०८० माघ १८, बिहीबार

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ५.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१०३.५ अंकमा आएको छ । ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । १७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ५.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१०३.५ अंकमा आएको छ । ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । १७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।