वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा ५.३१ अंकको गिरावट

अर्थलगानी
२०८० माघ २१, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार ५.३१ अंकले घटेको छ। तीव्र उताचढावका बीच अन्तिममा शेयरबजार परिसूचक नेप्से ५.३१ अंकले घटेर २०६१.७० को बिन्दुमा ओर्लिएर रोकिएको हो।

३०७ कम्पनीका ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन पुनर्बीमा लिमिटेडको सर्वाधिक ३३ करोड ५८ लाखको कारोबार भएको छ। जस मध्ये एसिएन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ९८ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक १०.०० प्रतिशत बढेको छ । त्यस्तै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.४६ प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.२० प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार ५.३१ अंकले घटेको छ। तीव्र उताचढावका बीच अन्तिममा शेयरबजार परिसूचक नेप्से ५.३१ अंकले घटेर २०६१.७० को बिन्दुमा ओर्लिएर रोकिएको हो। ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन पुनर्बीमा लिमिटेडको सर्वाधिक ३३ करोड ५८ लाखको कारोबार भएको छ। जस मध्ये एसिएन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ९८ लाखको कारोबार भएको छ । आज कारोबारमा आएको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक १०.०० प्रतिशत बढेको छ । त्यस्तै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.४६ प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.२० प्रतिशत बढेको छ ।