वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० माघ २४, बुधबार

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोलि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले १८औं वार्षिक साधारण सभा फागुन ३ गते विहान ११ बजे गर्न लागेको हो। सभा अम्रपाली ब्याङकेट बालुवाटारमा गर्ने कम्पनीको भनाई छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोलि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले १८औं वार्षिक साधारण सभा फागुन ३ गते विहान ११ बजे गर्न लागेको हो। सभा अम्रपाली ब्याङकेट बालुवाटारमा गर्ने कम्पनीको भनाई छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।