वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

अर्थलगानी
२०८० माघ २४, बुधबार

काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ ।

यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ । यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।